काठमाडौँ-अभिनेत्री आँचल शर्माले फिलिपिन्स पुगेर हट फोटोसुट गरी सामाजिक सञ्जाल तताएकी छन्।
श्रीमान् उदीप श्रेष्ठसँंग छुट्टी मनाउन पुगेकी आँचल बिकिनीमा देखिएकी हुन्।
उनले आफ्ना बिकिनी पोजहरू इन्स्टामार्फत् फ्यानसम्म पुर्याएकी हुन्।
आँचल पछिल्लो समय रामबाबु गुरुङ निर्देशक रहेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ अभिनयरत छिन्।
फिल्मको छायांकनको ग्यापमा उनले फिलिपिन्स पुगेकी हुन्।
हाल प्रदर्शनरत फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’को एक गीतमा उनको अभिनय छ।








