२०८३ साउन १३ गते बुधबार

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन बढ्यो दुई हजार

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २२
gold

काठमाडौँ- सुनको भाउ अहिलेसम्मको सबैभन्दा उच्च बिन्दुमा पुगेको छ। एकैदिन प्रतितोला दुई हजार रुपैयाँले बढेर बुधबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला छापावाल सुनको एक लाख ११ हजार रुपैयाँ कायम भएको छ। यसअघि चैत ५ गते सुनको भाउ बढेर तोलामा एक लाख १० हजार रुपैयाँसम्म पुगेको थियो।

मङ्गलर पनि सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको थियो। आज भने सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। तोलामा ४० रुपैयाँले बढेर चाँदी एक हजार चार सय ४० रुपैयाँमा पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र अमेरिकामा बेरोजगारीको सङ्ख्या बढिरहेकाले भाउ बढेको महासङ्घको भनाइ छ।

प्रकाशित: २०७९ चैत २२ गते बुधबार १२:२७
प्रतिक्रिया

थप समाचार

तोलामा ४ हजार २०० ले बढ्यो सुन, कति पुग्यो चाँदीको भाउ?

काठमाडौँ- शुक्रवार पनि सुनको मूल्य  बढेको छ। नेपाली बजारमा बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख...

प्रतितोला ३ हजार रुपैयाँले घट्यो सुन

काठमाडौँ- आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आइतबार प्रतितोला तीन हजारले घटेर सुन १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ। शुक्रबार...

तोलामा १४ सयले घट्यो सुनको मूल्य

काठमाडौँ- सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सयले घटेको हो। योसँगै सुनको मूल्य १ लाख ८८ हजार ३०० रुपैयाँ...

सुनको भाउ बढ्यो

काठमाडौँ- बुधबार एकैदिन ७ हजार ५ सयले घटेको सुनको भाउ बिहीबार सामान्य बढेको छ। बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो। बुधवार १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार...

तोलामा ७ हजार ५ सयले घट्यो सुनको मूल्य

काठमाडौँ-  सुनको मूल्य तोलामा ७ हजार ५०० घटेको छ। मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला रू. एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर रू. एक लाख ९० हजार ४०० मा कायम भएको...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना