२०८३ साउन १३ गते बुधबार

पाटन स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवारको जित

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २६
sushil bista

काठमाडौं– ललितपुरस्थित पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट बागी उम्मेदवारी दिएका सुशील विष्ट निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका स्ववियु सभापतिमा निर्वाचित विष्ट नेविसंघ इकाइ उपाध्यक्षसमेत हुन्।

शनिबार राती सकिएको मत परिणामअनुसार विष्ट १६९ बढी मत ल्याएर स्ववियु सभापति निर्वाचित भए। विष्टले ८४१ मत ल्याए भने प्रतिद्वन्द्वी अनेरास्ववियुका सुरेश जिसीले ६७२ मत ल्याएको त्रिवि निर्वाचन समितिले जनाएको छ।

सुरुमा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि विष्टलाई नै टिकट दिएका थिए। तर आन्तरिक विवाद बढेसँगै युवराज थिङलाई आधिकारिक उम्मेदवार बनाएर टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभक्त हुँदा तोकिएको समय ५ चैतमा निर्वाचन हुन सकेको थिएन।

प्रकाशित: २०७९ चैत २६ गते आईतबार ०८:३०
प्रतिक्रिया

थप समाचार

इलाम र बझाङमा वैशाख १५ गते उपचुनाव गर्ने निर्णय

प्रतिनिधिसभामा इलाम २ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाडको प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएकाले रिक्त रहेको थियो।

उपनिर्वाचनका सम्बन्धमा उपप्रधानमन्त्री खड्कासँग निर्वाचन आयोगको छलफल

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आज उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन्। प्रमुख...

माघ ११ गते राष्ट्रियसभा चुनाव गर्न सिफारिस

फागुन २० गते एक तिहाइ राष्ट्रिय सभा सदस्यको पदावधि पूरा हुने भएकाले त्यसअघि निर्वाचनका लागि मिति तोक्न सुझाव दिइएको हो। 

राष्ट्रिय सभा निर्वाचन : बढ्यो मतभार

काठमाडौँ- राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश सांसको मतभार बढेको छ। यसअघिको निर्वाचनमा २०६८ को जनगणनालाई आधार मानेर निर्वाचन भएको तर २०७८ को तथ्यांकसमेत सार्वजनिक भइसकेकाले उक्त तथ्यांकलाई...

क-कसलाई लाग्छ उपनिर्वाचनको आचारसंहिता?

काठमाडौँ- वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले शुक्रबारदेखि आचारसंहिता...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना