काठमाडौं- जापानमा गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ।
इशिकावा प्रिफेक्चरमा चार दिन अघि गएको ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी २४२ जना बेपत्ता भएको बताइएको छ।
भूकम्पपछि सबैभन्दा बढी प्रभावित तटीय सहर वाजिमामा अझै पनि ४० भन्दा बढी मानिस पुरिएको आशंका गरिएको छ।
जापानी आत्मरक्षा बलले बेपत्ताहरूको खोजी जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ।


