काठमाडौँ- नायक रमित ढुंगाना बनाइरहेकव चलचित्र नमेटिने घाउका लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सुटिङ गरेका छन्।
मंगलबार काठमाडौँको कोटेश्वर बहुमुखी क्याम्पसमा अभिनय उनीहरुको अभिनय सुटिङ गरिएको हो।
एसिड आक्रमणको विषयमा बनाइएको फिल्ममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि अभिनय रहने निर्माण पक्षले जानकारी दिएको छ।







क




तस्बिर : नेपाल फोटो लाइब्रेरी
