२०८३ कार्तिक ११ गते मङ्गलबार

भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २६
bus accident in india

काठमाडौं – मध्यप्रदेशको खरगोनमा मंगलबार बिहान करीब ८ः४० बजे बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। बोरान्ड नदिको ५० फीट अग्लो पुलबाट बस खसेपछि भएको १५ जनाको मृत्यु र २५ जान घाइते भएका हुन्।

खरगोनका एएसपी धरमवीर सिंहका अनुसार गृहमन्त्री नरोत्तम मिश्राले १५ जनाको मृत्यु भएको पुष्टी गरे। घाइतेलाई खरगोनआसपासको अस्पतालमा पुर्या‍इएको छ। घटनाको लागि अदालती जाँचको आदेश दिइएको छ।

पुलिस अफिसर राकेश गुप्ताका अनुसार बस डोंगरगाउँ र दसंगाको बिचमा भएको बोरान्ड नदीको पुलको रेलिङग फुटाएर तल झरेको थियो। नदी सुकेको थियो र भाग्य बस त्यहाँ नजिकै एम्बुलेन्स र प्रशासनका अधिकारीहरु उपस्थित थिए।

गुप्ता भन्छन्, ‘बस खरगोनको बेजापुरदेखी इन्दौरतिर जाँदै थियो तर बसको गति तिव्र भएको कारण अनियन्त्रित भएर पुलको रेलिङ फुटाउदै तल झरेको हो। नदि सुकेको कारणले धेरैजस्ता यात्रूहरुलाई चोट लागेको हो। तर १५ जना भन्दा बढी यात्रूहरुको मृत्यु भयो। उद्धार कार्य जारी छ। शवहरुलाई पोष्टमार्टमको लागि लिएर जादै छन्।’

डोंगर गाउँमा बस्ने राज पाटिदारका अनुसार आमा शारदा ट्राभल्सको बसमा ४० भन्दा धेरै मानिस सवार थिए। घटना पछि डोंरगाउँ र लोनारा गाउँका स्थानीयहरू घाइतेहरुलाई उद्धार गर्न कार्यमा जुटका थिए र बसको सिसा फुटाएर घाइतेहरुलाई बाहिर निकालिएको। गामीणहरु भन्छन् बस गाउँबाट पाँच मिनेट पहिलेनै निस्कीएको थियो। बस तिब्र गतिमा चलिरहेको थियो।

प्रकाशित: २०८० बैशाख २६ गते मङ्गलबार १२:२५
प्रतिक्रिया

थप समाचार

इटहरी सेन्टर प्लाजा आगलागी : हेलिकोप्टरद्वारा ११ जनाको उद्धार

इटहरी (सुनसरी)- इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी...

स्याङ्जामा पिकअप भ्यान दुर्घटना, चालकको मृत्यु

वालिङ - स्याङ्जामा गएराति पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । गल्याङ नगरपालिका–११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा...

गल्छीमा पानी ट्यांकर दुर्घटनाः दुई जनाको मृत्यु

काठमाडौं - धादिङको गल्छी गाउँपालिका- ३ मा पानी ट्यांकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गजुरी गाउँपालिका–६ बस्ने १८ वर्षका प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षका जयराम...

महाकुम्भ स्नान गर्न गएका शिक्षकको सवारी दुर्घटनामा मृत्यु

लालबन्दी - महाकुम्भ स्नान गर्न गएका सर्लाहीका एक शिक्षकको सवारी दुर्घटनामा मृत्यु भएक छ। ईश्वरपुर नगरपालिका–७ पोखरीटोल निवासी पूर्वशिक्षक विन्देश्वर सिंहको मृत्यु भएको हो। भैरहवा नाकामार्फत...

काठमाडौँमा रोलरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१३ पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिका–५ बस्ने ५५ वर्षीय साने गुरुङ...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना