काठमाडौँ- काठमाडौँको इन्द्रचोक, इतुम्बहाल, किलागललगायत विभिन्न स्थानमा भक्तपुरका मुनीविहारका भिक्षुहरु द्वारा भिक्षाटन गरेका छन्।
भगवान् बुद्धले सुरुवात गरेको उत्तम परम्परा बुद्धवंशको नियमपालनाका लागि भिक्षाटन गरिन्छ।
भिक्षाटनमा बिहार, गुरु भन्ते आफ्नो विहारमा भोजनदान भएपनि भिक्षाटनको नियमलाई पालना गर्नु पर्ने मान्यता राख्दछन्।


