काठमाडौँ- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध (पितृपक्ष) विधिवत् आरम्भ भएको छ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो।

बुधबार जनकपुरधामको गंगासागर तालमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्नेहरुको घुइँचो। तस्बिर : निरंजनकुमार साह/रासस
अब पशुपति मन्दिर क्षेत्र वरपरका सोह्रश्राद्धकर्ताहरू


