काठमाडौँ- बडादसैँ अन्तर्गत फुलपाती (सप्तमी)का दिन सदाझै नेपाली सेनाले काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा फूलपातीको हर्षबढाईको तयारी गरेको छ।
हनुमानढोका दरबारस्थित दसैँघरमा फूलपाती भित्र्याएपछि अपराह्न नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा हर्षबढाई विशेष समारोहको तयारी गरेको हो।
समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत संवैधानिक निकायका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनेछन्। समारोहमा नेपाली सेनाद्धारा विभिन्न कलाकौशल प्रर्दशन गरिनेछ।
फूलपाती बढाइँका लागि यस्तो छ टुँडिखेलको तयारी:









