पोखरा- पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ।
महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायतका देशको प्रतिनिधित्व छ।
महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने आयोजकको विश्वास छ।
९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा मंगलबार १३ ओटा बेलुन पोखराको आकाशमा उडाइएको छ।



















तस्बिर : नेपाल फोटो लाइब्रेरी


