काठमाडौँ- क्रिश्चियन धर्म संस्थापक येशु ख्रीष्टको जन्मदिनको अवसरमा क्रिसमस मनाउने क्रम जारी छ।
विश्वभर क्रिश्चियन समुदायले संस्थापक ख्रीष्टको सम्झनामा क्रिसमस मनाउँदैछन्।
नेपालमा पनि उनको सम्झनामा पर्व मनाइँदै आएको छ।
क्रिसमसको अवसरमा राजधानीका विभिन्न सपिङ कम्प्लेक्स, तथा पर्यटकीय क्षेत्रमा धुमधामका साथ क्रिसमस मनाइएको छ।
क्रिसमसमा झुमेको पर्यटकीय क्षेत्र ठमेलका केही दृश्य












तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


