काठमाडौँ- पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशीले भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा महाकुम्भ मेला पुगेर स्नान गरेकी छन्।
जोशीले प्रयागराजको त्रिवेणीमा स्नान गरेको तस्बिर सेयर गरेकी पनि छन्। मलिनाले पछिल्लोपटक अभिनय गरेको फिल्म ‘छक्कापञ्जा ४’ हो।
हेरौँ मेलिनाको महास्नान













