एजेन्सी – भारतमा लागिरहेको महाकुम्भ मेलामा भागदौड मच्चिँदा १४ जनाभन्दा बढीको मृत्यु भएको छ।
मंगलबार राति अर्थात् बुधबार बिहान करिब १ः३० बजे प्रयागराजको संगम तटमा भागदौड मच्चिएको हो। जहाँ ५० भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने त्यहाँ खटिएका प्रहरी अधिकारीहरूले बताएका छन्।
तस्वीरमा हेर्नुहोस् कुम्भमेलामा भएको भागदौड र त्यसपछिको अवस्था



