काठमाडौँ- काठमाडौँ महानगरपालिकाले खेल मैदान सहित पार्क निर्माण गर्न लागेको खुल्ला मञ्चमा दुबो लगाउने, वरिपरि पेटी निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।
दुईवटा फुटबल मैदानसहित पार्क बनाउन लगिएको सो खुल्लामञ्चमा यसअघि महानगरपालिकाले भूमिगत पार्किङ निर्माणको योजना अगाडि सारेको थियो।
अब भने फुटबल मैदानका रूपमा सधैँका लागि खुलामञ्च खोल्ने योजना महानगरको रहेको छ।












तस्बिर : नेपाल फोटो लाइब्रेरी।


