काठमाडौँ- भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीमाथि भएको ज्यादती विरुद्धमा नेकपा एकिकृत समाजवादी निकटका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्।
काठमाडौँ लैनचौरस्थित भारतीय दूतावास अगाडि पुगेर नेकपा एसका विद्यार्थीले विरोध गरेका हुन्।
सरकारले भने नेपाली विद्यार्थीको सुरक्षाका लागि नेपालबाट प्रहरी पनि पठाएको र भारतस्थित दूतावास संयन्त्र परिचालन गरेको बताएको छ।







तस्बिर : नेपाल फोटो लाइब्रेरी
