काठमाडौँ- ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला मोर्चाले काठमाडौँमा र्याली निकालेको छ।
अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ (समाजवादी), अखिल नेपाल महिला संघ क्रान्तिकारी र नेपाल समाजवादी महिला संघले संयुक्त रूपमा र्याली निकालेका हुन्।
काठमाडौँको माइतिघरबाट निस्किएको र्याली नयाँबानेश्वरसम्म पुगेको थियो।













सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी
