२०८३ कार्तिक १३ गते बिहिबार

९ महिनापछि पृथ्वीमा उत्रिए सुनिता र विल्मोर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ६
sunita_Jodi

अमेरिकी अन्तरिक्ष यात्रीहरू सुनीता विलियम्स र बुच विल्मोर ९ महिना १४ दिन पछि पृथ्वीमा ल्यान्ड भएका छन्।

यिनीहरुसँगै क्रु-९ का अन्य दुई अन्तरिक्ष यात्रीहरू निक गेग र अलेक्सान्दर गोरबुनो पनि फर्किएका हुन्। उनीहरूको स्पेसक्राफ्ट नेपाली समय अनुसार १९ मार्चको ३:४२ मा फ्लोरिडाको तटमा ल्यान्ड भएको हो।

यी चारै अन्तरिक्ष यात्रीहरू मंगलबार (१८ मार्च)को इन्टरनेशनल स्पेश स्टेशन (आइएसए)बाट पृथ्वीका लागि प्रस्थान गरेका थिए। स्पेसक्राफ्ट धर्तीको वायुमन्डलमा प्रवेश गर्ने क्रममा यसको तापक्रम १६५० डिग्री सेल्सियसभन्दा बढी रहेको थियो। यो दौरान करिब ७ मिनेट कम्युनिकेशन ब्लयाकआउट भएको थियो।

स्पेस स्टेशनबाट पृथ्वी फर्किन १७ घण्टा

ड्रयागन क्याप्सुलबाट अलग भएर समुन्द्रमा ल्यान्ड हुने समयसम्ममा करिब १७ घण्टा लागेको थियो। १८ मार्चमा बिहान ८:५० बजे स्पेसक्राप्टले आफ्नो ढोका बन्द गरेको थियो। १०:३५ बजे आइएसएसबाट अलग भएको थियो।

१९ मार्चको राति २:५६ बजे डीआर्बिट बर्न सुरु भएको थियो। अर्थात कक्षबाट उल्टो दिशामा स्पेशक्राफ्टको इन्जिन फायर गरिएको थियो। जसका कारण स्पेसक्राफ्ट पृथ्वीको वातावरणमा एन्ट्री भएको थियो।

सुनिता विलियम्सन र बुच विल्मोर बोइङ तथा नासाको स्पेसक्राफ्टमार्फत ड दिनको मिशनका लागि प्रस्थान गरेका थिए। तर स्पेशक्राफ्टमा आएको गड्बडीका कारण उनीहरूले ९ महिना बढी समय स्पेशमा बिताउनु परेको थियो।

स्पेसएक्स ड्र्यागन क्याप्सुल फ्लोरिडाको तटमा समुद्रमा अवतरण गरेपछि, सुनी विलियम्स र बुट्च विलमोर खुसी हुँदै बाहिर निस्किए। उनीहरू हात हल्लाएर मुस्कुराएका थिए।

प्रकाशित: २०८१ चैत ६ गते बुधबार ०९:५६
प्रतिक्रिया

थप समाचार

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

सानिमा बैंकको नाफा १३१ प्रतिशतको उछाल, तीन महिनामा १ अर्ब ५ करोड

काठमाडौँः सानिमा बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा गत आर्थिक...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना