२०८३ कार्तिक १३ गते बिहिबार

कला



एकसाथ हलमा भिड्न थाले तीन फिल्म

काठमाडौँ- शुक्रबारबाट एकसाथ तीन नेपाली फिल्म हलमा आएका छन्। समर निरौला निर्देशित ‘ममी’, प्रशान्त तामाङको निर्देशन रहेको ‘सारंग’र जीवन सेञ्चुरीको निर्देशनमा तयार भएको ‘जुनाः एक व्यथा’ एकसाथ...
नेपाल क्लिक्स | २०८१ माघ २५ गते शुक्रबार १०:५९

‘प्रिय एलिना म तिम्रो साहसलाई सलाम गर्छु’

काठमाडौँ - अभिनेत्री ऋचा शर्माले गायिका एलिना चौहान सहासी महिला भएको भन्दै उनको आँटलाई सलाम गरेकी छन्। सामाजिक सञ्जाल टिकटकमा उनले एक भिडियो पोस्ट गरेकी छिन्। उक्त भिडियोमा ऋ‍चाले एलिनाको...
नेपाल क्लिक्स | २०८१ माघ २५ गते शुक्रबार १०:३६

अभिनेता विजय बराल भन्छन्- हिरो त म श्रीमती र छोराको मात्रै हो

काठमाडौँ- साहित्य, संगीत र अभिनय। कलाका यी आयामबारे पत्रकार तथा लेखक राज सरगमसँग गफिए, लेखक/पत्रकार बसन्त बस्नेत, गायिका अभया सुब्बा र कलाकार विजय बराल। अहिले ब्यान्ड सेलाइरहेको समयमा पनि लामो...
नेपाल क्लिक्स | २०८१ माघ २४ गते बिहिबार ०५:३६

‘ममी’को प्रिमियर हेर्न आए ‘अद्भुत भूत’ [तस्बिरहरू]

काठमाडौँ- माघ २५ देखि प्रदर्शनमा आउन लागेको हरर फ्यामिली ड्रामा चलचित्र 'ममी'को प्रिमियर भएको छ। काठमाडौँको सिभिल मलस्थित क्युएफएक्समा प्रीमियर सम्पन्न भएको हो। प्रिमियरमा भूतको भेषमा केही...
नेपाल क्लिक्स | २०८१ माघ २३ गते बुधबार ०७:०६

तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ को छायांकन सुरु

काठमाडौँ - निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ को छायांकन सुरु गरेका छन्। गोरखा दरबारमा पूजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्यलाई खिच्दै...
नेपाल क्लिक्स | २०८१ माघ २३ गते बुधबार ०८:१५

फागुन १६ देखि जनकपुरमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, ११४ देशबाट आवेदन

काठमाडौँ- जनकपुरमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव (जेआईएफएफ) हुने भएको छ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच संवाद फाउन्डेसनले चलचित्र महोत्सवको घोषणा गरेको हो । महोत्सव फागुन १६...
नेपाल क्लिक्स | २०८१ माघ २२ गते मङ्गलबार ०५:५८


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना