काठमाडौँ- नेपाली फिल्म लाइफ ड्यामेजको शुभमुहुर्त सम्पन्न भएको छ। शुक्रबार काठमाडौँ कमलादीको गणेश मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो।
‘कन्टेन्ट क्रियटर’का रुपमा चर्चामा आएका निमेष श्रेष्ठले...
काठमाडौँ- सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ? आजका दिनमा सायद यो एउटा स्वैरकल्पना मात्र हुनसक्छ। मानव सृष्टिका चरणसँगै आवश्यकताका आधारमा विभिन्न समुदायमा आआफ्नै ढङ्गले भाषाको...
काठमाडौँ- काठमाडौँको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक 'युगको साँचो' मञ्चन भइरहेको छ।
रङ्गकर्मी टंक चौलागाईंले नाटक 'चार्ली एन्ड द चकलेट फ्याक्ट्री'लाई परिमार्जन एवं निर्देशन गरी नेपाली...
बाँचिरहेका भए ७१ वर्षका हुन्थे अरुण थापा। तर, उनी हामीमाझ छैनन्। ठीक २५ वर्षअघि बागबजारस्थित कान्तिपुर गेस्ट हाउसको एउटा कोठामा थापाले अन्तिम सास फेरे। गेस्ट हाउसको त्यो कोठामा उनको शवसँगै...
काठमाडौँ- गायिका सुमी पराजुलीको नयाँ गीत लुकामारी सार्वजनिक भएको छ।
सुमीको आधिकारिक युट्युब च्यानलबाट गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।
मीन सागरको शब्द रहेको गीतमा रेखा पौडेलको संगीत...
काठमाडौँ- ‘छक्कापञ्जा–५’ फिल्मको छायांकन सकिएको छ। फिल्मको छायांकन ५१ दिन लगाएर सकिएको हो। फिल्मको छायांकन कास्कीको पोखरा आसपास र काभ्रे जिल्लाका पाँचखाल र पनौतीमा गरिएको हो।
दीपाश्री निरौलाको...