काठमाडौँ- गायक राजेशपायल राईलाई उड्नै लागेको जहाजबाट फर्काइएको छ। दुबई जान लागेको विमानबाट राईलाई फिर्ता गरिएको हो।
गायक राईले अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेका थिए।...
काठमाडौँ- लोक, लोकदोहोरी, लोक आधुनिक, लोक पप र मौलिक सांस्कृतिक भाकामा विशेष लगाव राख्ने कृष्ण समीप बैँसालु फूलमार्फत बजारमा आएका छन्।
कृष्ण समीपकै शब्द र सङ्गीत सृजनामा तयार भएको छ। संगीत संयोजन...
काठमाडौँ- बर्दियाका करण परियार नेपाल आइडल सिजन ५ को बिजेता बनेका छन्।
शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई...
काठमाडौँ- सुरेश शिवाकोटीको शब्द र गोविन्द मधुर आचार्यको स्वर/संगीतमा 'मान्छे चिन्न जानिनँ' बोलको गीत गोबिन्द मधुर आचार्य नामक 'यूट्युब च्यानल' मार्फत सार्वजनिक गरिएको छ।
'द म्यूजिक ईरा' स्टुडियोमा...
काठमाडौँ- राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम भएका छन्। बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा दुई प्रतिस्पर्धीलाई पछि पार्दै कालीराजले प्रथम स्थान हासिल गरेका...