२०८३ कार्तिक १२ गते बुधबार

कला



लालीबजारले ५ करोड ७६ लाख कमाउँदा मालती मंगले ५१ लाखमा सीमित, अन्यको कमाइ कति?

लालीबजारले १ लाख ९६ हजार ४०६ टिकट बिक्री गर्दै ५ करोड ७६ लाख ३१ हजार ४७२ रुपैयाँ आम्दानी गरेको देखिएको छ।
नेपाल क्लिक्स | २०८३ जेठ ११ गते सोमबार ०२:३५

‘लालीबजार’ले सवा पाँच करोड कलेक्सन गरेको दाबी

काठमाडौं। तेस्रो सातामा प्रदर्शनरत नेपाली फिल्म ‘लालीबजार’ हेर्ने दर्शकको भीड उस्तै रहेको छ। आज शनिवार फिल्मले प्राप्त गरेका अधिकाँस शोहरूमा दर्शकको चाँप बढ्दो छ। केही शोहरू हाउसफुल भइसकेका...
नेपाल क्लिक्स | २०८३ जेठ ९ गते शनिवार ०१:३८

कृष्णको ‘ढल्की ढल्की’ मा प्रदीप र जुनाको रोमान्स

काठमाडौँ: गायक कृष्ण बिक र गायिका दिपिका बयम्बु मगरको स्वर रहेको ‘ढल्की ढल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। लोकलयमा आधारिक गीतका भिडियोमार्फत दर्शकको मन जितेका गायक कृष्णले यसपटक...
नेपाल क्लिक्स | २०८३ जेठ ८ गते शुक्रबार १२:०७

प्रेमको नयाँ परिभाषा बोकेको फिल्म ‘काजी’ प्रदर्शनमा

काठमाडौँ: नेपाली फिल्म काजी आजदेखि देशभर प्रदर्शनमा आएको छ। विशुद्ध प्रेमकथामा आधारित उक्त फिल्मले नयाँ पुस्तालाई प्रेमको महत्व र समर्पणको भावना बुझाउने विश्वास निर्माण पक्षले लिएको छ। फिल्मका...
नेपाल क्लिक्स | २०८३ जेठ ८ गते शुक्रबार ११:१८

चलचित्र ‘बाः एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने

काठमाडौं। चलचित्र ‘बाः एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने भएको छ। निर्माता वसन्त लम्साल र कुवेर सिने डिस्ट्रिब्युसनबीच सिनेमाको वितरणलाई लिएर सम्झौता भएको हो। चलचित्र...
नेपाल क्लिक्स | २०८३ जेठ ३ गते आईतबार ०६:४२

आर्टघरको तेस्रो सांगीतिक फिल्म: लकडाउनको ‘झ्याल’बाट पलाएको मौन प्रेम

कोभिड–१९ लकडाउनको अनिश्चितता र एक्लोपनाको पृष्ठभूमिमा बनेको ‘झ्याल’ दुई अपरिचित छिमेकीबीच झ्यालमार्फत विकसित हुने मौन सम्बन्धको कथामा आधारित छ।
नेपाल क्लिक्स | २०८३ बैशाख २७ गते आईतबार १२:३४


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना