२०८३ कार्तिक २६ गते बुधबार

बैंकिङ



‘ब्रिकबाट क्लिक’तर्फ बैंकिङ क्षेत्र, महानगरमा धमाधम शाखा घटाइँदै

बढ्दो डिजिटल कारोबार, घट्दो भौतिक उपस्थितिको आवश्यकता र सञ्चालन खर्च कम गर्ने रणनीतिले यस प्रक्रियालाई थप गति दिएको देखिन्छ। शाखा मात्र बढी हुँदा खर्च बढेको निश्कर्ष बैंकहरूको छ।
सीता बुढाथोकी | २०८२ पुस १६ गते बुधबार ०७:५७

विदेशी लगानी सहज बनाउँदै राष्ट्र बैंक, विनियमावली संशोधन

संशोधनले सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। सफ्टवेयर तथा आईटी उद्योगले पछिल्लो तीन वर्षको औसत सेवा निर्यात आम्दानीको ५० प्रतिशत वा १० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने...
नेपाल क्लिक्स | २०८२ पुस १५ गते मङ्गलबार ११:५२

गभर्नर पौडलले युवालाई भने-नयाँ प्रोडक्ट निकाल्नुहोस, विश्व बजारमा आँखा लगाउनुस, बैंकले साथ दिनेछ

काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले पछिल्ला वर्षहरूमा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रले उल्लेखनीय प्रगति गरेको बताएका छन्। उनले सामाजिक सञ्जालमामार्फत सरकारी नीतिगत...
नेपाल क्लिक्स | २०८२ पुस १५ गते मङ्गलबार ०९:४७

निर्वाचन आउन ६५ दिन बाँकीः उम्मेदवारले बैंकबाट मात्र खर्च गर्न पाउने, अधिकतम् सीमा ३३ लाख

काठमाडौं, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ। निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका...
नेपाल क्लिक्स | २०८२ पुस १५ गते मङ्गलबार ०७:५६

चीनले डिजिटल युआन ल्याउन कार्ययोजना सुरु गर्ने

बेइजिङ,एएफपी। चीनले जनवरी १ देखि आफ्नो डिजिटल मुद्राको व्यवस्थापन र सञ्चालनलाई सुदृढ बनाउन नयाँ ‘कार्ययोजना’ सुरु गर्ने घोषणा गरेको छ। देशको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाका डेपुटी...
नेपाल क्लिक्स | २०८२ पुस १४ गते सोमबार ०४:१४

बैंकिङ क्षेत्रमाथिको आक्रमणले चुनौती बढायोः अध्यक्ष कोइराला

काठमाडौं। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूर्ती गर्ने नाममा बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण निन्दनीय भएको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)...
नेपाल क्लिक्स | २०८२ पुस १४ गते सोमबार ०१:१७


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना