२०८३ कार्तिक १४ गते शुक्रबार

कर्पोरेट



फुल चार्ज गरेपछि ४८५ किलोमिटर दगुर्ने बिजुलीगाडी भित्रियो

यो गाडीमा रहेको ब्याट्रीको क्षमता ६६.८ किलोवाट आवर छ।
नेपाल क्लिक्स | २०८० चैत १९ गते सोमबार ०९:५७

सातै प्रदेशमा ग्लोबल आइएमई बैंकको विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ-  ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२४ को अवसरमा सप्ताहव्यापी रुपमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ। बैंकले आफ्ना प्रदेश...
नेपाल क्लिक्स | २०८० चैत १८ गते आईतबार ०६:३५

लिड्स बेकेट विश्वविद्यालयका विद्यार्थी ‘द ब्रिटिस कलेज’मा

काठमाडौँ- द ब्रिटिस कलेज (टीबीसी)ले यस पटकपनि अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना सम्पन्न गरेको छ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीले यूकेस्थित आफ्नो साझेदार...
नेपाल क्लिक्स | २०८० चैत १६ गते शुक्रबार ०७:०९

नेपाल लाइफ क्यापिटल र नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीले विभिन्न ५ स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
नेपाल क्लिक्स | २०८० चैत १६ गते शुक्रबार ०६:५०

जलवायु वित्त क्षमता निर्माण गर्न ग्लोबल आइएमई बैंक र आईएफसीबीच समझदारी

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान...
नेपाल क्लिक्स | २०८० चैत १५ गते बिहिबार ०२:११

नेपाल र कोरियाबिच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि समझदारी

काठमाडौँ- फोनपे र जीएलएन इन्टरनेसनल कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी मिलेर नेपाल र कोरियाबिचको क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बन्धमा एमओयूमा हस्ताक्षर...
नेपाल क्लिक्स | २०८० चैत १४ गते बुधबार ०६:३०


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना