२०८३ कार्तिक ११ गते मङ्गलबार

कर्पोरेट



नोभा क्राउन प्रिमियम आइसक्रिमको ब्रान्ड एम्बेसडरमा अभिनेत्री शिल्पा मास्के

काठमाडौं। फिस्टेल डेरी प्रालिअन्तर्गतको प्रिमियम आइसक्रिम ब्रान्ड नोभा क्राउन प्रिमियम आइसक्रिमले अभिनेत्री शिल्पा मास्केलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। प्रिमियम स्वाद, आधुनिक...
नेपाल क्लिक्स | २०८३ असोज २ गते शुक्रबार ०६:२०

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई...
नेपाल क्लिक्स | २०८३ असोज २ गते शुक्रबार ०५:२५

आईपीओ ल्याउन लागेको रुपाकोट रिसोर्टले क्षमता बढाउँदै, १८ कोठा थपेर ६९ वटा पुर्‍याउँदै

रूपाकोटले आगामी सन् २०२७ को जुलाई मध्यसम्ममा रिसोर्टको क्षमता ५१ कोठाबाट बढाएर ६९ कोठा क्षमतामा स्तरोन्नति गर्ने भएको छ।
नेपाल क्लिक्स | २०८३ असोज २ गते शुक्रबार ०४:५०

अलैँचीको बजार मूल्य निरन्तर ओरालो

ताप्लेजुङ। भदौ पहिलो सातादेखि कारोबार सुरु भएको अलैँचीको बजार मूल्य निरन्तर ओरालो लागेको छ। नयाँ उत्पादन बजारमा आउन थालेसँगै कारोबार सुरु भएको अलैँचीको मूल्य ह्वात्तै ओरालो लागेको हो। एकै...
नेपाल क्लिक्स | २०८३ असोज २ गते शुक्रबार ०९:१०

बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउँदै याङ्गो

काठमाडौँ: भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट, रसुवा र धादिङका समुदायमा राहत सामग्री पुर्‍याउन याङ्गोले निःशुल्क ढुवानी सहयोग गरिरहेको छ। याङ्गोले आफ्नो डेलिभरी कार्गो सेवामार्फत स्थानीय...
नेपाल क्लिक्स | २०८३ असोज १ गते बिहिबार ०६:०१

खल्ती र इनड्राइभबीच सहकार्य: चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर

काठमाडौँ: डिजिटल वालेट खल्ती बाइ आईएमई र राइड–हेलिङ प्लेटफर्म इनड्राइभबीच राइडको भाडा डिजिटल माध्यमबाट तिर्ने र लिने व्यवस्था सुरु गर्न सहकार्य भएको छ। सहकार्यअन्तर्गत इनड्राइभका चालक र...
नेपाल क्लिक्स | २०८३ असोज १ गते बिहिबार ०५:०५


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना