२०८३ कार्तिक १५ गते शनिवार

कर्पोरेट



भारतको भन्सार नीतिले बाबा भेजिटेवलको व्यापारमा उछाल, छ अर्बको खानेतेल कारोबार

साउथ एसिया फ्रि ट्रेड एरिया(साफ्टा) अन्तर्गत ट्यारिफ आर्बिट्रेज अवसरको कारण बाबा भेजिटेवल जस्ता प्रशोधन उद्योगहरुलाई भारतमा निर्यात सम्भावना बढेपछि व्यापारमा चमक आएको हो।
नेपाल क्लिक्स | २०८२ कार्तिक ११ गते मङ्गलबार ०६:१७

मौसममा आएको खराबीले हवाई उडान ‘होल्ड’मा

काठमाडौं। प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरर्राष्ट्रिय...
नेपाल क्लिक्स | २०८२ कार्तिक ११ गते मङ्गलबार ०१:३४

सञ्जाल विस्तारमा आक्रामक जिली, बुटवल र विराटनगरका डिलर शो–रुम सञ्चालनमा ल्याउँदै

काठमाडौं। विश्वप्रसिद्ध जिली ई–एक्स फाइभको नेपालका लागि आधिकारीक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले मुलुकभर डिलरशिप विस्तारको आक्रामक योजना सार्वजनिक गरेको छ। कम्पनीले आगामी एक वर्षभित्र...
नेपाल क्लिक्स | २०८२ कार्तिक ११ गते मङ्गलबार १२:२३

सार्वजनिक संस्थान सुधार्ने सरकारको नीति, सरकारले हस्तक्षेप नगर्ने

काठमाडौं। सरकारले सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ ल्याएको छ। सरकारले सार्वजनिक संस्थानलाई आवश्यक मार्गदर्शन...
नेपाल क्लिक्स | २०८२ कार्तिक ११ गते मङ्गलबार ०८:२७

उद्योगको बिजुली लाइन काट्दा दैनिक ६ करोड गुमाउँदै प्राधिकरण, २५० मेगावाट बिजुली खेर

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्लेले फेसबुकमा स्टाटस लेख्दै प्राधिकरणले दैनिक ६ करोड रुपैयाँ नोक्सान व्योहर्नुका साथै २५० मेगावाट बिजुली समेत खेर गएको बताएका छन्।
नेपाल क्लिक्स | २०८२ कार्तिक १० गते सोमबार ०३:५०

कसुवा जलविद्युतमा लगानी गर्न १.२८ अर्बको हकप्रद सेयर निष्कासन गर्दै राधी विद्युत कम्पनी

काठमाडौं। विद्युत नियमन आयोगले राधी विद्युत कम्पनी लिमिटेडलाई ६९.८९ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ। नियामक निकायको स्वीकृति पाएकाले अब अन्तिम स्वीकृतिका लागि कम्पनी नेपाल...
नेपाल क्लिक्स | २०८२ कार्तिक ९ गते आईतबार ११:३५


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना