२०८३ कार्तिक २३ गते आईतबार

आर्थिक नीति



तोलामा २५ सयले घट्यो सुनको मूल्य

काठमाडौँ- मंगलवार सुनको मूल्य २ हजार ५ सय रुपैयाँले घटेको छ। योसँगै एक तोला छापावाल सुन किन्न १ लाख ९५ हजार रुपैयाँ चाहिने भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार एक तोला सुनको...
नेपाल क्लिक्स | २०८२ असार ३ गते मङ्गलबार ११:२६

संसदमा योगासन र बजेटको पक्षविपक्षको भाषण सँगसँगै!

काठमाडौँ- सत्तारुढ दलका सांसदहरुले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै स्वागत गरेका छन् भने विपक्षी दलका सांसदहरुले बजेटको विरोध गरेका छन्। सोमबार रास्वापा सांसदहरुको वेल घेराउ, पलेँटी...
नेपाल क्लिक्स | २०८२ असार २ गते सोमबार ०४:३२

कुन प्रदेशले ल्याए कत्रो बजेट?

काठमाडौँ-  सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन्। असार १ गते सातै प्रदेशहरूले सम्बन्धित प्रदेश सभाको बैठकमा बजेट...
नेपाल क्लिक्स | २०८२ असार २ गते सोमबार ०७:२९

गण्डकीले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट

काठमाडौँ- गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३१ अर्ब ९७ करोडको बजेट ल्याएको छ। अर्थमन्त्री डा टंकराज गुरुङले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९...
नेपाल क्लिक्स | २०८२ असार १ गते आईतबार ०६:३५

कोशीले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट [पूर्णपाठ]

विराटनगर- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ। कोशीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभामा बजेट...
नेपाल क्लिक्स | २०८२ असार १ गते आईतबार ०५:०७

बंगलादेशलाई दैनिक ४० मेगावाट बिजुली बेच्न थालियो

काठमाडौँ- सरकारले आजदेखि व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणले गएराति १२ बजेदेखि ५ महिनाका लागि व्यावसायिक रुपमा ४० मेगावाट विद्युत्...
नेपाल क्लिक्स | २०८२ असार १ गते आईतबार ११:४६


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना