डुम्रे (तनहुँ)- व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन्। प्रोत्साहन स्वरुप रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका हुन्।
गण्डकी प्रदेशको ‘उत्पादनमा...
वीरगञ्ज- वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको ८ महिनामा रु ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन्।
गत आवको सोही अवधिको तुलनामा यो १७२ प्रतिशतले बढी हो।
वीरगञ्ज भन्सार कार्यालयका...
महोत्तरी- अधिकांश फलफूल एक वर्ष फलेपछि अर्को वर्ष कम फल्छ। कतिपय बोटमा त फूल नै फुल्दैन। यसरी एकवर्ष फलेर अर्को वर्ष नफल्ने यामलाई अङ्ग्रेजीमा ‘अफइयर’ भनिन्छ।यस वर्ष आँपका लागि अफइयर हो। तर...
काठमाडौँ- गतसातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार थामिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.१० अङ्कले बढेर दुई हजार छ सय ४०.७८ को बिन्दुमा कायम भएको हो।
सोमवार विभिन्न ३२६ कम्पनीका...
काठमाडौँ- बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र आम उपभोक्ताको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको...