२०८३ कार्तिक २३ गते आईतबार

आर्थिक नीति



सुनको मूल्य घट्यो

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो। बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजारमा खरिदबिक्री...
नेपाल क्लिक्स | २०८१ चैत ८ गते शुक्रबार १२:०५

भोजपुरका ७५० किसानलाई कृषि सामग्री हस्तान्तरण

भोजपुर- भोजपुरको पौवादुङमा गाउँपालिकाले ७५० किसानलाई कृषि सामग्री वितरण गरेको छ। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले यहाँका किसानलाई रु ५१ लाख बराबरको कृषि सामग्री वितरण गरिएको...
नेपाल क्लिक्स | २०८१ चैत ८ गते शुक्रबार ०९:३९

समस्या खोज्दै बगान छिर्‍यो विज्ञ समूह

भोजपुर- जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह अलैँची बगानमा पुगेको छ। विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा...
नेपाल क्लिक्स | २०८१ चैत ७ गते बिहिबार ०४:४७

मंगलबारदेखि पोखरा-छेन्दु नियमित उडान

काठमाडौँ- नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ। सिचुआन प्रान्तको सहयोगमा...
नेपाल क्लिक्स | २०८१ चैत ३ गते आईतबार ०७:१४

मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारणलाइन एक महिनाभित्र सञ्चालनमा ल्याउन ताकेता

काठमाडौँ-  नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारणलाइन...
नेपाल क्लिक्स | २०८१ चैत ३ गते आईतबार ०३:०५

नेप्सेको सीईओका लागि ५ जना सर्टलिस्टमा

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम सर्टलिस्टमा परेको छ। सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले चुडामणी चापागाई, नारद कुमार लईंटेल,...
नेपाल क्लिक्स | २०८१ चैत ३ गते आईतबार ०८:१०


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना