काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको महसुल बढाउने उद्घोष गरेका छन्।
बिहीबार काठमाडौँ नेपाल खानेपानी संस्थानको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष...
काठमाडौँ- पुँजीबजार सूचक नेप्से ४९ अंकले बढेको छ। बिहीवार १.७७ प्रतिशतले बढेर नेप्सेले २८१५ अंकमा पुगेको हो।
बिहीवार १८६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५२ को भने घटेको छ। ६ वटा कम्पनी स्थिर...
काठमाडौँ- झन्डै ४ किलो सुनसहित ४ जना पक्राउ परेका छन्।
काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा उज्वेकिस्तानका नागरिकहरू अखमदजनोभ्ना...
दमौली - मुग्लिन-नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन-गाईघाट-दासढुङ्गा-ठिमुरा-गैँडाकोट सडकको ‘ट्रयाक’...
वीरगञ्ज - वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।
गत आवको सात महिनाको तुलनामा चालु आवको...