२०८३ कार्तिक २३ गते आईतबार

आर्थिक नीति



सरकारी सेवा डिजिटल र प्रभावकारी बनाउन, ‘डाटा एक्सचेञ्ज प्लेटफर्म’

विद्युतीय शासनलाई बढावा दिनका लागि सरकारद्वारा गठित ‘ई–गभर्नेन्स बोर्ड’ले मुलुकको डिजिटल सेवा प्रणालीलाई प्रभावकारी बनाउन ‘डाटा एक्सचेञ्ज प्लेटफर्म’को अवधारणा अघि सारेको छ।
नेपाल क्लिक्स | २०८१ फाल्गुण ९ गते शुक्रबार ०५:२०

दलित बस्तीमा ५१ वर्षपछि खानेपानी योजना

तनहुँ- सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर पूर्वमा छ, व्यास नगरपालिका–१ भद्रुडाँडा। चारैतिर वनजंगलले घरिएको यस ठाउँमा सानो मानवबस्ती छ, जहाँ दलित समुदायका १० परिवारको बसोबास छ। आफ्नो उब्जनी...
नेपाल क्लिक्स | २०८१ फाल्गुण ९ गते शुक्रबार ०३:१४

३३ हजार वर्गमिटर सडकमा ढुंगा बिछ्याउँदै काठमाडौँ महानगर

यसका लागि २९ करोड ४७ लाख ८८ हजार ८५९ रुपैयाँ लागत अनुमान गरिएकोमा सार्वजनिक खरिद प्रक्रियाबाट २८ करोड १४ लाख ९२ हजार ४२७ रुपैयाँमा काम सक्ने गरी निर्माण पक्षसँग सम्झौता गरिएको छ।
नेपाल क्लिक्स | २०८१ फाल्गुण ९ गते शुक्रबार ०३:०२

प्रधानमन्त्रीले थोरै नम्बर दिएको भन्दै जंगिए भौतिकमन्त्री

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयले काम नै नगरेको भन्ने कुरा सही नभएको जिकिर गरेका छन्। शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको भौतिक...
नेपाल क्लिक्स | २०८१ फाल्गुण ९ गते शुक्रबार ०२:५४

एयरबसका हेलिकोप्टरको आयात रोक्ने निर्णयबाट पछि हट्यो उड्डयन प्राधिकरण

काठमाडौँ- युरोपेली विमान उत्पादक कम्पनी एयरबसका हेलिकोप्टरको आयातमा प्रतिबन्ध लगाउने निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरण पछि हटेको छ। बिहीवार प्राधिकरणले सुरक्षा चुनौती बढाएको आरोप...
नेपाल क्लिक्स | २०८१ फाल्गुण ९ गते शुक्रबार ०१:२८

पूर्वाधार समितिले पारित गर्‍यो ‘जलस्रोत विधेयक’का ५४ वटा दफा

काठमाडौँ- प्रतिनिधि सभा, पूर्वाधार विकास समितिले ‘जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पारित गरेको छ। सिंहदरवारस्थित समितिको कार्यकक्षमा आज बसेको बैठकमा भएको विधेयकमाथिको दफावार छलफलपछि...
नेपाल क्लिक्स | २०८१ फाल्गुण ८ गते बिहिबार ०६:०४


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना