२०८३ कार्तिक २३ गते आईतबार

आर्थिक नीति



वित्त आयोगको कार्यसम्पादन मूल्यांकनः अमरगढी पहिलो, सूर्योदय दोस्रो

काठमाडौँ - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा डडेलधुराको अमरगढी नगरपालिका पहिलो र इलामको सूर्योदय नगरपालिका देशभरका पालिकामध्ये दोस्रो भएको छ । गत वर्ष...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २ गते शुक्रबार ०७:५३

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति

काठमाडौँ - अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने...
नेपाल क्लिक्स | २०८१ फाल्गुण २ गते शुक्रबार ०६:४२

त्रिवि मैदानमा प्यारापिट र फ्लडलाइट बनाउन बोलपत्र स्वीकृत

काठमाडौँ- काठमाडौँ कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ। प्यारापिट निर्माणका लागि...
नेपाल क्लिक्स | २०८१ फाल्गुण १ गते बिहिबार १०:३६

प्रधानमन्त्रीको निर्देशन- मलको अभाव हुन नदिनू, कालोबजारी रोक्नू

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई निर्देशन दिएका...
नेपाल क्लिक्स | २०८१ फाल्गुण १ गते बिहिबार ०५:०१

एडीबीसँग २० लाख डलर अनुदान लिइने, ६७० मेगावाटको दूधकोशी बनाउन स्वीकृति

काठमाडौँ- सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड’ बाट ‘आकस्मिक बाढीपहिरो उद्धार योजना–२०२४’ का लागि प्राप्त हुने २० लाख अमेरिकी डलर (करिब रु २७ करोड ७३ लाख)...
नेपाल क्लिक्स | २०८१ माघ ३० गते बुधबार ०७:३७

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति

काठमाडौँ-  नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति भएको छ। नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातका लागि आवश्यक प्रसारण लाइन...
नेपाल क्लिक्स | २०८१ माघ ३० गते बुधबार ०२:०१


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना