२०८३ कार्तिक २१ गते शुक्रबार

आर्थिक नीति



सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत

काठमाडौं। प्रतिनिसिभाको आजको दोस्रो बैठकमा ‘सम्पत्ति शुद्धीकरण ‘मनि लाउण्डरिङ’ निवारण (तेस्रो संशोधन), विधेयक २०८३’ लाई विचार गरियोस् भन्ने सर्वसम्मतिले स्वीकृत भएको छ। अध्यादेशलाई प्रतिस्थापन...
नेपाल क्लिक्स | २०८३ असार १४ गते आईतबार ०४:४८

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई नछुने अर्थमन्त्रीको दाबी

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा...
नेपाल क्लिक्स | २०८३ असार १४ गते आईतबार ०१:३५

राजस्व उठाउन सरकार असफल, दैनिक १९ अर्ब ३४ करोड संकलन होला?

बाँकी दिनमा तीन खर्ब ६७ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन गर्नुपर्नेछ। त्यसका लागि दैनिक करिब १९ अर्ब ३४ करोड बराबर संकलन गर्नुपर्ने हुन्छ।
नेपाल क्लिक्स | २०८३ असार १३ गते शनिवार ०८:२३

वर्षा कम हुँदा धान रोपाइँ सुस्त, मुलुकभर ११.३३ प्रतिशत मात्र

गत वर्ष असार १३ गतेसम्म १५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। देशभर बर्खे धानका लागि कुल १३ लाख ८१ हजार ४८८ हेक्टर क्षेत्रफलमा खेती हुने गरे पनि हालसम्म एक लाख ५६ हजार ५८३ हेक्टर जमिनमा मात्रै...
नेपाल क्लिक्स | २०८३ असार १३ गते शनिवार ०८:५९

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर: दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४ का लागि बजेट सार्वजनिक गरेका छन्। दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० वटै स्थानीय तहले कूल रु १० अर्ब १६ करोड ६८...
नेपाल क्लिक्स | २०८३ असार ११ गते बिहिबार ०३:३६

बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट: कुन पालिकाको बजेट कति?

बाजुरा: बाजुराका ९ वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन्। आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९ वटै स्थानीय तहले बजेट ल्याएका हुन्। ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका रहेको बाजुरा जिल्लामा...
नेपाल क्लिक्स | २०८३ असार ११ गते बिहिबार ०३:३२


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना