२०८३ कार्तिक २२ गते शनिवार

आर्थिक नीति



यस्तो छ आजको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा...
नेपाल क्लिक्स | २०८१ असोज ८ गते मङ्गलबार ०६:३३

अमेरिकाले घोषणा गर्‍यो २१ मिलियन डलरको सहयोग, कृषि र खाद्य सुरक्षामा खर्च गर्नुपर्ने

काठमाडौँ- अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर बराबरको युएसएआईडी एग्रिकल्चरल डाईरेक्ट फाइनान्सिङ परियोजना, गभरमेन्ट...
नेपाल क्लिक्स | २०८१ असोज ७ गते सोमबार ०६:०८

क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न चन्द्र ढकालको आह्वान

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात...
नेपाल क्लिक्स | २०८१ असोज ७ गते सोमबार ०६:०३

नेपाली इन्जिनियरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

काठमाडौँ- नेपाली इन्जिनियरको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ। यसका लागि नेपाल इन्जिनियरिङ काउन्सिलले प्रक्रिया अघि बढाएको हो। इन्जिनियरहरुको अन्तर्राष्ट्रिय...
रासस | २०८१ असोज ७ गते सोमबार ०५:३४

रोकिएन सुनको मूल्य बढ्ने क्रम, फेरि ब्रेक गर्‍यो रेकर्ड

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। सुनको मूल्य तोलामा ४ सय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको...
नेपाल क्लिक्स | २०८१ असोज ७ गते सोमबार ११:५५

दुई महिनामा ९५ अर्ब ऋण थपियो

काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा रु २४ खर्ब ३४ अर्ब ९ करोड रहेको...
नेपाल क्लिक्स | २०८१ असोज ६ गते आईतबार ०६:२५


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना