वीरगञ्ज- चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा चारपाङ्ग्रे सवारीको आयात घटेको छ।
चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै रु. ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार...
काठमाडौं- अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयहरुलाई विशेष ध्यान दिएर अर्थ मन्त्रालयका नीति तथा कार्यक्रम र गतिविधिहरुमा समावेश गरी अघि बढाउने निर्णय गरेको छ।
अर्थ...
इटहरी- यातायात व्यवस्था कार्यालय इटहरीबाट १७ बिचौलिया पक्राउ परेका छन्।
बुधबार दिउँसो प्रहरी टोलीले यातायात कार्यालय परिसरबाटै उनीहरूलाई पक्राउ गरेको हो।
बिचौलियाले अनावश्यक दुःख दिने...
राँझा (बाँके)- बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २५० खसीबोका बिक्रीका लागि तयार गरेका छन्।
गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी...
काठमाडौँ- बुधबार सेयर बजारको परिसूचक नेप्से ४९ अंक बढेको छ।
सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ।
बजार बढ्दा कारोबार रकम भने घटेको छ।
अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा...
काठमाडौंः एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ। नेपालमा अर्थतन्त्र शिथिल भएको भन्दै चिन्ता व्यक्त भइरहेकै बेला एडीबीले...