२०८३ कार्तिक २२ गते शनिवार

आर्थिक नीति



आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मक : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले राजनीतिक स्थिरताको वातावरण निर्माण गर्दै मुलुकको आर्थिक समृद्धिका लागि सकारात्मक...
नेपाल क्लिक्स | २०८१ बैशाख २४ गते सोमबार ०७:०१

प्रचण्डको निर्देशन : सवारी लाइसेन्सका प्रश्न समाधान गर्नुस्

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरेका...
नेपाल क्लिक्स | २०८१ बैशाख २४ गते सोमबार ०२:२५

सीजी फुड पार्कमा आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन परिसंघको माग

काठमाडौँ- सीजी फुड पार्कमा भएको आक्रमणप्रति नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ। सीजी फुडमा कार्यरत कर्मचारीमाथि हातपात एवम् भौतिक सम्पत्ति तोडफोड भएको घटना निन्दनीय भएको परिसंघले बताएको...
नेपाल क्लिक्स | २०८१ बैशाख २३ गते आईतबार ०३:११

तुवाँलोले ढाकेपछि तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथाङ्का (सङ्खुवासभा)- सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख १० गतेपछि बाक्लो तुवाँलोले विमानस्थल...
नेपाल क्लिक्स | २०८१ बैशाख २२ गते शनिवार ०४:५६

फेवाताल र रानीवनमा असर पुग्ने गरी पदमार्ग निर्माण, अख्तियारमा उजुरी

पोखरा- गण्डकी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पोखराको फेवाताल र रानीवन क्षेत्रमा गम्भीर पर्यावरणीय असर पुर्‍याउने गरी पदमार्ग निर्माणका लागि सरकारी बजेट लगानी गरेको पाइएको छ। पोखरा...
मदनमणि तिमिल्सिना | २०८१ बैशाख २२ गते शनिवार १०:२७

रु १०० को नोटमा चुच्चे नक्सा राख्ने निर्णय

काठमाडौँ- रु १०० को नोटमा नेपालको नयाँ (चुच्चे) नक्सा राख्ने निर्णय भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। यसअघि पनि नोटको अग्रभागको पृष्ठभूमिमा नेपालको नक्सा...
नेपाल क्लिक्स | २०८१ बैशाख २१ गते शुक्रबार ०५:२५


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना