२०८३ कार्तिक २२ गते शनिवार

आर्थिक नीति



बेलायतमा अर्थमन्त्री महतले भने- नेपालको नवीकरणीय ऊर्जामा लगानी बढाइदिनुस्

लन्डन- अर्थमन्त्री डा. प्रकाशशरण महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गरेका छन्। संयुक्त अधिराज्य (बेलायत)का ट्रेजरी लर्डस् मिनिस्टर बारोनेस पेनबीच लन्डनस्थित...
नेपाल क्लिक्स | २०८० कार्तिक १४ गते मङ्गलबार १०:३३

परराष्ट्रमन्त्री साउदले भेटे अमेरिकी समकक्षी, एमसीसी कार्यान्वयनबारे कुराकानी

वाशिङटन डिसी- परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा गए राति द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा दुईपक्षीय साझेदारी, व्यापार...
नेपाल क्लिक्स | २०८० कार्तिक १४ गते मङ्गलबार १०:१६

कहाँ हरायो काठमाडौँको मेट्रोरेल बहस?

मेट्रोरेलका लागि अध्ययन प्रतिवेदन बन्ने तर त्यसअनुसार काम नहुने भएपछि त्यस्ता अध्ययनको अर्थ नहुने उनको भनाइ छ। काठमाडौंमा मेट्रोरेल सञ्चालनको योजना स्थगित नै भएको बिसुवालको भनाइ छ। 
हरिप्रसाद शर्मा | २०८० कार्तिक १४ गते मङ्गलबार ०९:०८

नागरिक एपबाटै सवारीचालक अनुमतिपत्र देखाउन सकिने*

काठमाडौं- अब नागरिक एपबाटै सवारी चालक अनुमति पत्र देखाउन पाइने भएको छ। नागरिक एपले सोमबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा...
नेपाल क्लिक्स | २०८० कार्तिक १३ गते सोमबार ०४:४१

विद्युत महसुल नतिर्ने २७६ ग्राहकलाई प्राधिकरणले राख्यो कालोसूचीमा

चितवन- नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ। ६ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो। कालोसूचीमा...
नेपाल क्लिक्स | २०८० कार्तिक १३ गते सोमबार ०२:४९

राष्ट्र बैंकले २७ अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्रि गर्ने

काठमाडौँ- नेपाल राष्ट्र बैंकले २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आहृवान गरेको हो । सूचनामा...
नेपाल क्लिक्स | २०८० कार्तिक १३ गते सोमबार ०१:२७


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना