२०८३ कार्तिक २२ गते शनिवार

आर्थिक नीति



चालू पुँजी कर्जाको सीमा बढ्यो, उत्पादनमूलक उद्योगलाई सहुलियत

राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगको हकमा ३ करोडसम्मको चालू पुँजी कर्जाको सीमा निर्धारण गरेको हो।
नेपाल क्लिक्स | २०८० भदौ १२ गते मङ्गलबार ०६:५७

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणः पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको विषय उठान गर्न माग

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म कुनै अन्तर्राष्ट्रिय उडान हुन नसकेको सन्दर्भमा प्रचण्डको चीन भ्रमणका क्रममा यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने पोखराका उद्योगी, व्यवसायीको...
नेपाल क्लिक्स | २०८० भदौ १२ गते मङ्गलबार ०६:४२

चालु पुँजी कर्जाको सीमा बढ्यो, उत्पादनमूलक उद्योगलाई सहुलियत

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ। केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन...
नेपाल क्लिक्स | २०८० भदौ ११ गते सोमबार ०५:३७

मिटरमा नगए पोखराका ट्याक्सीलाई १५ हजार जरिमाना!

उनका अनुसार भदौ १ देखि नै पोखराका ट्याक्सीका लागि मिटर प्रणाली लागू भएको छ। यसलाई थप कडाइ गर्दै असोजबाट मिटरमा ट्याक्सी चल्न नमालेको खण्डमा १५ हजारसम्म जरीवाना गर्न निर्देशन दिएको जानकारी...
नेपाल क्लिक्स | २०८० भदौ ११ गते सोमबार ०४:२६

काठमाडौँका व्यापारिक भवनले पार्किङ शुल्क लिन नपाउने

काठमाडौँ- काठमाडौं महानगरपालिकाले महानगरभित्रका व्यापारिक भवनहरुले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने गरी गरेको निर्णयको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै निर्णय कार्यान्वयन...
नेपाल क्लिक्स | २०८० भदौ ११ गते सोमबार १२:४५

हुलाकी राजमार्ग : काम ढिलो गर्न ठेकेदारले भेटे नयाँ बहाना

५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण अघि बढाइएको गौरवका उक्त आयोजना अहिले १३ वर्ष हुँदा पनि पूरा हुन सकेको छैन । हालसम्म ६५ प्रतिशत मात्र निर्माणको काम सकिएको आयोजनाले जनाएको छ ।
हरिप्रसाद शर्मा | २०८० भदौ ११ गते सोमबार ११:४८


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना