२०८३ कार्तिक २१ गते शुक्रबार

आर्थिक नीति



अर्थमन्त्रीको दाबी- पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू पार्टी र व्यक्तिभन्दा माथि उठेर काम गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा छलफलका क्रममा अर्थमन्त्री डा महतले यस्तो दाबी...
Untitled | २०८० जेठ ६ गते शनिवार ०२:५७

बुद्ध एयरको जहाजमा मुसा देखिएपछि…

जनकपुर- जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ। उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरुले...
Untitled | २०८० जेठ ६ गते शनिवार १२:४८

तारकेश्वरका ११ वटै वडामा ‘एक घर, एक धारा’

नगरपालिकाभित्रका सबै वडामा २० लाख लिटरका ट्यांकी निर्माण गरी नगरबासीलाई खानेपानी उपलब्ध गराइने।
रासस | २०८० जेठ ६ गते शनिवार ०९:४७

कोसी प्रदेश योजना आयोग उपाध्यक्षमा उप्रेती

कोसी प्रदेश मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई प्रदेश योजना आयोग उपाध्यक्षमा नियुक्त गरेको हो।
Untitled | २०८० जेठ ६ गते शनिवार ०९:११

कर्मकाण्डी नीति तथा कार्यक्रम, सरकारी खर्च कटौतीको आश पूरा होला?

प्रत्येक स्थानीय तहमा एक/एक आधुनिक शीतगृह, कृषिकेन्द्र र वितरणकेन्द्र स्थापना गर्ने, बाँझो जमिनमा युवा लक्षित सहकारी तथा समुदायिक खेति प्रणालीको विकास गर्ने, भूमिको चक्लाबन्दीलाई प्रोत्साहित...
किशोर दाहाल | २०८० जेठ ५ गते शुक्रबार ०९:२१

दुई हजार रुपयाका नोट नचलाउने भारतको घोषणा

नयाँदिल्ली-  भारतीय रिजर्भ बैंक (आरबीआई)ले दुई हजार  रुपयाका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ। शुक्रबार आरबीआईले विज्ञप्तिमा जारी गरी यी नोटहरू ३० सेप्टेम्बर २०२३ सम्म बैंकमा जम्मा गर्ने...
बीबीसी | २०८० जेठ ५ गते शुक्रबार ०८:३८


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना