२०८३ कार्तिक २२ गते शनिवार

आर्थिक नीति



सेबोन कर्मचारीसँगको सहमतिपछि अर्थ मन्त्रालयले बनायो अध्ययन समिति

काठमाडौँ: नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको अर्थ मन्त्रालयमा बसेको बैठकले आइतबार बिहान कर्मचारीसँग भएको सहमतिलाई आधिकारिता दिँदै औपचारिक निर्णय गरेको छ। बैठकले अर्थ मन्त्रालयले सेबोनको...
नेपाल क्लिक्स | २०८२ कार्तिक २३ गते आईतबार ०६:१३

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट तरलता कति तान्न सक्छ?

पछिल्ला साताहरूमा तरलता झनै बढ्न थालेपछि ५६ दिन अवधिलाई बढाएर १८० दिन लामो दीर्घकालीन निक्षेप संकलनउपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ठूलो परिमाणमा तरलता तानिरहेको...
सीता बुढाथोकी | २०८२ कार्तिक २३ गते आईतबार ०५:३७

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद्ः अध्यक्ष ढकाल

धुलिखेल: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद् भएको बताएका...
रासस | २०८२ कार्तिक २३ गते आईतबार ०५:२०

कारोबारसँगै घट्यो नेप्से परिसूचक, तीन कम्पनीको शेयरमा पोजेटिभ सर्किट

काठमाडौँ: साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा झरेको छ। यसअघि बिहीबारको कारोबारमा नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको थियो। नेप्सेसँगै...
नेपाल क्लिक्स | २०८२ कार्तिक २३ गते आईतबार ०४:३६

वसन्तपुर दरबार क्षेत्रमा पर्यटकहरूको चहलपहल (तस्बिरहरू)

काठमाडौँको वसन्तपुर दरबार क्षेत्र स्वदेशी एवम विदेशी पर्यटकहरूको रोजाइमा पर्छ। सांस्कृतिक, पुरातात्वीक एवम ऐतिहासिक महत्वका सम्पदाहरुको अवलोकनका लागि पर्यटकहरु वसन्तपुरको फन्को लगाउने...
नेपाल क्लिक्स | २०८२ कार्तिक २३ गते आईतबार ०३:०८

सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौंको बचत

काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई आगामी छ महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। केन्द्रले...
रासस | २०८२ कार्तिक २३ गते आईतबार १२:५७


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना