मुस्ताङ। उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमा आठ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ।
गत आर्थिक वर्ष २०८१/८२ सम्म आयोजनाको प्रस्तावित...
काठमाडौं। मधेश प्रदेशका रौतहट र सर्लाहीका विभिन्न ठाउँमा पुल समयमै निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दा सास्ती बेहोर्न बाध्य भएका छन्। पुल निर्माणका लागि ठेक्का लगाए पनि काम हुन नसक्दा...
म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ।
म्याग्दी र गुर्जाखोलाको दोभानमा धौलागिरि गाउँपालिका–४ का...
दमौली।भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९...
काठमाडौं। अरनिको राजमार्गअन्तर्गत विस्तार भइरहेको काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडकखण्डको जनागाल क्षेत्रमा सडक कालोपत्रे गरिँदै छ।
स्थानीयका कारण डेढ वर्षदेखि रोकिएको उक्त क्षेत्रमा...
काठमाडौं। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गैरआवासीय नेपाली संघ(एनआरएनए) ले सञ्चालनमा ल्याउन लागेको विकास कोषका लागि विद्यमान नियमावली आवश्यकताअनुसार परिमार्जन गरिने प्रतिबद्धता जनाएका...