२०८३ कार्तिक २० गते बिहिबार

पूर्वाधार



टुकुचा सफा बनाउन डेढ करोड लिटर पानी प्रशोधन केन्द्र बन्दै,८०० किलोवाट बिजुली उत्पादन हुुने

काठमाडौं। काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी बागमतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ। काठमाडौँको त्रिपुरेश्वर र ललितपुरको...
नेपाल क्लिक्स | २०८२ मङ्सिर २० गते शनिवार ०२:५३

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिनासम्म बन्द हुने

काठमाडौं। आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि...
नेपाल क्लिक्स | २०८२ मङ्सिर २० गते शनिवार ०२:०१

अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ। रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा...
नेपाल क्लिक्स | २०८२ मङ्सिर २० गते शनिवार ११:३०

हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु

बागमती। बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि आज बिहानदेखि सडक सीमाभित्रका भौतिक संरचनाहरू भत्काउन सुरु गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि...
नेपाल क्लिक्स | २०८२ मङ्सिर २० गते शनिवार ११:०६

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ: सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको...
नेपाल क्लिक्स | २०८२ मङ्सिर १९ गते शुक्रबार ०४:३३

३८.०७ मेगावाट तिला जलविद्युत आयोजनका लागि ७ अर्ब लगानी लाग्ने

जुम्ला: जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि रु सात अर्ब लाग्ने भएको छ। तिला गाउँपालिका–१...
नेपाल क्लिक्स | २०८२ मङ्सिर १९ गते शुक्रबार ०३:५७


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना