कम्पनीले अब १२४ मेगावाटको जगलदुल्ला ए अर्धजलासय जलविद्युत आयोजना बनाउन लागेको हो। कम्पनीले सेमी क्यासकेड परियोजनाको रुपमा दुई आयोजना विकास गर्ने भएको छ।
म्याग्दी। बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ। बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो।
उक्त सडक...
योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती—देव एण्ड सायर—भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ।
सिरहा। हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा तत्कालका लागि आवतजावतलाई सहज बनाउन अस्थायी ‘डाइभर्सन’ निर्माण हुने भएको छ।
हुलाकी सडक निर्देशनालयअन्तर्गतको योजना कार्यालय...
नारायणगढ। मुलुकको पूर्वपश्चिम जोड्ने प्रमुख व्यापारिक नाका नारायणगढस्थित नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माण सुरु भएको छ। चितवनको नारायणगढ र नवलपुरको...
काठमाडौं। निर्माणाधीन पूर्व—पश्चिम एशियन राजमार्गको भौतिक प्रगति २५ प्रतिशत मात्र छ। सरकारको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्मको...