२०८३ कार्तिक १३ गते बिहिबार

विदेश



भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

उत्तराखण्ड- भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ। अलमोरा जिल्लामा २०० मिटर तल नदी किनारमा खसेको भारतीय समाचार संस्था एनडीटीभीले समाचार प्रसारण गरेको छ। सोमबार बिहान...
नेपाल क्लिक्स | २०८१ कार्तिक १९ गते सोमबार ०२:३०

अमेरिकी चुनावका अल्फाबेट

काठमाडौँ- अमेरिकी राष्ट्रपतीय चुनाव बुझ्न गाह्रो भइरहेको छ? यहाँ कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीचको लडाइँका बारेमा मार्गदर्शन गर्न एउटा ए-जेड शब्दकोश छ। ए-गर्भपतन (एबोर्सन): एक संवेदनशील मुद्दा...
नेपाल क्लिक्स | २०८१ कार्तिक १८ गते आईतबार ०५:१९

भारतमा आतिशबाजी हेर्न गएका १५४ जना घाइते

नयाँदिल्ली–भारतको एक मन्दिरमा पटाका विस्फोट हुँदा १५४ जना घाइते भएका छन्। सोमबार साँझ दक्षिणी राज्य केरलाको नीलेश्वरमस्थित एक मन्दिरमा गरिएको आतिशबाजीका क्रममा पटाका विस्फोटमा परी उनीहरू...
नेपाल क्लिक्स | २०८१ कार्तिक १३ गते मङ्गलबार १२:२०

राजाकै अघि अस्ट्रेलिया संसदमा नाराबाजी : तिमी हाम्रो राजा होइनौँ!

बेलायती राजा चार्ल्स यतिबेला अस्ट्रेलियाको भ्रमणमा छन्। अस्ट्रेलियासहित कम्तीमा १४ देशले बेलायती राजालाई नै आफ्नो देशको पनि राजा मान्छन्। सोही अनुसार ती देशले सम्मान पनि दिन्छन्। तर अस्ट्रेलियाको...
नेपाल क्लिक्स | २०८१ कार्तिक ६ गते मङ्गलबार ०२:०४

इजरायली आक्रमणमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४२ हजारभन्दा बढी

तेलअभिभ- गाजापट्टीमा इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार ५ सय पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र गाजामा इजरायलको सैन्य कारबाहीमा ६२ जनाको मृत्यु भएको र तीनसय बढी घाइते...
नेपाल क्लिक्स | २०८१ कार्तिक ३ गते शनिवार ०२:०८

भारत र क्यानडाबीच कुटनीतिक ‘लफडा’

काठमाडौं : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप लगाएपछि भारत र क्यानडाले कूटनीतिक सङ्कटको सामना गरिरहेका छन्। भारतले भने...
नेपाल क्लिक्स | २०८१ असोज २९ गते मङ्गलबार ०९:१३


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना