एजेन्सी : अमेरिकाको विस्कन्सिनस्थित एक निजी क्रिश्चियन विद्यालयमा गोली चलेको छ।
सोमबार १७ वर्षीय एक किशोरीले गोली चलाउँदा शिक्षकसहित दुई जनाको मृत्यु भएको बताइएको छ। यद्यपि अधिकारीहरूले...
पेरिस- फ्रान्सको मेयोट क्षेत्रमा आएको 'चिडो'नामक आँधीका कारण सयौँ मानिसको मृत्यु भएको अनुमान गरिएको छ।
आँधीका कारण खानेपानी र खानेकुराको अभाव हुँदा मानिसहरूको मृत्यु हुन थालेको एक सांसदले...
सोल- दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाअभियोग प्रस्ताव पारित भएको छ। सत्तारूढ पार्टीलेसमेत योलविरुद्ध मत हालेपछि महाभियोग प्रस्ताव पारित भएको हो।
राष्ट्रिय सभामा शनिबार...
मस्को- सिरियाली राष्ट्रपति बसर अल असद रुसको मस्को पुगेकाछन्।
रुसी विश्व च्यानल आरटीका अनुसार असद र उनको परिवार मस्को पुगेका हुन्।
सिरियाली विद्रोही समूह जिहादीको कब्जामा पुगेपछि असद जहाज...
सिरियाका लागि ८ डिसेम्बर २०२४ ठूलो वदलाबको दिन बन्यो। इस्लामी चरमपन्थी विद्रोहीले अलेप्पो, हमा र होम्स सहरपछि राजधानी दमास्कस पनि कब्जा गरे।
यसपछि विद्रोहीहरूले सिरिया बसर अल असदको शासनबाट...
काठमाडौं- सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन्।
विद्रोहीहरु प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् ।
विद्रोहीका...