एजेन्सी - ग्रीसमा डुंगा पल्टिँदा कम्तीमा ४० पाकिस्तानीको मृत्यु भएको छ। अधिकारीहरूले बिहीबार यसको पुष्टि गरेका छन्। अवैध रूपमा युरोप प्रवेश गर्ने क्रममा डुबेर ५ जना पाकिस्तानी नागरिकको मृत्यु...
एजेन्सी - फ्रान्समा आफ्नी श्रीमतीलाई लागूऔषध खुवाएर अज्ञात व्यक्तिबाट १० वर्षसम्म बलात्कार गर्ने श्रीमान र अन्य ५० जना बलात्कारका आरोपितलाई २० वर्षको जेल सजाय सुनाइएको छ। दक्षिणी फ्रान्सको...
एजेन्सी - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार पश्चिमा मुलुकसँग आफ्नो ‘ओरेश्निक मिसाइल’ (आधुनिक मिसायल रक्षा प्रणाली) को समाधान नभएको बताएका छन्।
'पश्चिमा देशहरूले चाहेर पनि यसलाई रोक्न...
नयाँदिल्ली- भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी र गठबन्धनबीच झडप भएको छ। झडपमा परी भारतीय जनता पार्टी (भाजपा) का सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपुतलाई चोट लागेको छ।
भारतीय प्रधानमन्त्री...
एजेन्सी - रुसले स्वास्थ्य मन्त्रालयले मंगलबार क्यान्सरको खोप बनाउन सफल भएको घोषणा गरेको छ। यो जानकारी रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले...
एजेन्सी - बंगलादेशको उच्च अदालतले बुधबार उल्फा नेता परेश बरुआको मृत्युदण्डको सजायलाई जन्मकैदमा परिणत गरेको छ।
२००४ मा एक पूर्वमन्त्री र अन्य पाँच जनालाई उत्तरपूर्वी भारतको पृथकतावादी संगठनलाई...