कजाखस्तानको अक्ताऊ शहरमा बुधवार अजरबैजान एयरलाइन्सको यात्रुवाहक विमान दुर्घटना भएको छ। स्थानीय अधिकारीहरूको अनुसार ६७ जना सवार विमान दुर्घटनामा परेको हो।
कजाखस्तानको आपतकालीन मन्त्रालयका...
काठमाडौँ- हाइटीको सबैभन्दा ठूलो मानिने सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा गोली चलेको छ।
राजधानी पोर्ट–ओ–प्रिन्समा भएको पत्रकार सम्मेलनका क्रममा हतियारधारीले...
एजेन्सी - पाकिस्तानले अफगानिस्तानमा हवाई हमला गरेको छ। पाकिस्तानको हमलाका कारण १५ जनाभन्दा बढीको ज्यान गएको तालिवानले दाबी गरेको छ।
तालिवानी रक्षा मन्त्रालयले पाकिस्तानले पाक्टिकाको बर्मलमा...
एजेन्सी - क्यानडाले विदेशी कामदारका लागि स्थायी बसोबासको नयाँ बाटो खोलेको छ। यसका लागि नयाँ कार्यक्रम सुरु भएको छ। यस कार्यक्रमअन्तर्गत विदेशी कामदारले स्थायी बसोबासका लागि आवेदन दिन सक्नेछन्।
क्युबेक...
एजेन्सी - मंगलबार जम्मु र कश्मीरको पुन्च जिल्लाको बालनोई सेक्टरमा भारतीय सेना सवार गाडी दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु भएको छ।
व्हाइट नाइट कर्प्सले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेको...
एजेन्सी - भारतको उत्तर प्रदेशको बस्ती जिल्लामा एक १७ वर्षीय युवकले हिंसा र अपमानको शिकार भएर आत्महत्या गरेका छन्।
उनलाई जन्मदिनको पार्टीमा बोलाएर कुटिपिटपछि जिउमा पिसाब गरिएको थियो। सुरुमा...