काठमाडौँ- ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको...
एजेन्सी - पाकिस्तान र अफगानिस्तानबीच तनाव बढ्दै गएको छ। जहाँ दुवै पक्षले एकअर्कालाई लगातार आक्रमण गरिरहेका छन्।
हालै तालिबान लडाकुले अफगानिस्तानको सीमा नाघेर पाकिस्तानी चौकीमा आक्रमण गरेका...
मस्को- चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई नयाँ वर्षको सन्देश पठाएका छन्।
चिनियाँ सरकारी प्रसारक सीसीटीभीले सीले पुटिनलाई सन्देश पठाएको समाचार प्रसारण गरेको...
एजेन्सी : चार दिनको फरकमा भएको विमान दुर्घटनामा २१७ जनाको निधन भयो।
२५ डिसेम्बरमा कजाखस्तानको अक्ताउमा भएको विमान दुर्घटनामा ३८ जना र २९ डिसेम्बरमा दक्षिण कोरियाको मुआन विमानस्थलमा भएको दुर्घटनामा...
एजेन्सी - अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ।
उनले सन् १९७७ देखि १९८१ सम्म ४ वर्ष देशको राष्ट्रपतिको रुपमा काम गर्ने अवसर पनि पाएका थिए। सीबीएस न्यूज रिपोर्टका अनुसार, जिमी...
सोल- दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुगेको छ।
कोरियाली समाचार एजेन्सी योनहापले स्थानीय अधिकारीलाई उद्धृत गर्दै मृत्यु हुनेहरूको संख्या १७७ पुगेको उल्लेख...