२०८३ कार्तिक २६ गते बुधबार

समाचार



तनहुँमा भारतीय ग्यास बुलेट दुर्घटना, चालकको मृत्यु

तनहुँ - तनहुँको व्यास नगरपालिका-१२ कमलबारी गोल्लामा भारतीय ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मुग्लिनबाट दमौली जाँदै गरेको भारतीय एच आर ५५ क्यू ४७११ नम्बरको ग्यास बुलेट शनिबार...
नेपाल क्लिक्स | २०८१ माघ २० गते आईतबार ०९:३६

गुल्मीमा ट्रयाक्टर दुर्घटनामा घाइते सहचालकको उपचार क्रममा मृत्यु

गुल्मी - कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु३त ५११२ नंको ट्रयाक्टरका...
नेपाल क्लिक्स | २०८१ माघ २० गते आईतबार ०९:२६

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट, यती एयरलाइन्स र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता

झापा - क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ। एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल...
नेपाल क्लिक्स | २०८१ माघ २० गते आईतबार ०८:५१

१२ किलोको काउली फलाएका खत्री भन्दछन् – विदेश जाने सोच कहिल्यै आएन

गलकोट - बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भएका थिए। गत वर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट...
नेपाल क्लिक्स | २०८१ माघ २० गते आईतबार ०८:२०

सुडानमा सर्वसाधारणमाथि हमलाः ५६ जनाको मृत्यु, १५८ घाइते

एजेन्सी - सुडानमा सेनाविरुद्ध लडिरहेको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले शनिबार ओमदुरमान सहरको तरकारी बजारमा सर्वसाधारणमाथि आक्रमण गर्दा ५६ जनाको मृत्यु भएको छ। अल जजिराका...
नेपाल क्लिक्स | २०८१ माघ २० गते आईतबार ०७:५०

कुकुरले टोकेको डेढ महिनासम्म उपचार नपाएका बालकको मृत्यु

दमक - कुकुरले टोकेर झापाको कन्काई नगरपालिकामा एक जना बालकको मृत्यु भएको छ। सङ्खुवासभा चैनपुर नगरपालिका– ७ घर भई हाल कन्काई नगरपालिका–२ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका सात वर्षीय...
नेपाल क्लिक्स | २०८१ माघ २० गते आईतबार ०७:३७

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना