काठमाडौँ - कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान...
काठमाडौँ- साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारसहित १५ जनाको मृत्यु भएको छ। साउदी पश्चिमी क्षेत्रको जिजाननजिकै भएको भयानक दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
जेद्दास्थित नेपाली...
सरकारले भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय गरेको छ। यही माघ १५ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आगामी वर्षको वैशाख २ गतेदेखि बाल अदालत सञ्चालनमा ल्याइनेछ।
सरकारका प्रवक्ता एवं सञ्चार...
काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ। शुक्रवार बसेको निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोललगायतका इन्धनको मूल्य...
दमौली - पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेहनी गाउँपालिका–१ सत्र सयमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा...
काठमाडौँ- सरकारले प्रतिनिधिसभा बैठकमा ६ वटा अध्यादेश पेस गरिएको छ। शुक्रवारको बैठकमा चार जना मन्त्रीहरूले यी अध्यादेश पेस गरेका हुन्।
पेस भएका अध्यादेशमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक...