जनकपुरधाम - सप्तरी प्रहरीले ठूलो परिणामको गाँजा बरामद गरेको छ।
शनिबार राति जिल्लाको बलान बिहुल गाउँपालिका-१ स्थित चन्हीबाट ६७० किलो गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको हो।
परालले छोपिएर...
काठमाडौँ - एफ ए कपअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सालफोर्ड सिटीलाई ८-० गोलअन्तरले हराएको छ।
इत्तिहाद स्टेडियममा एफए कपको तेस्रो राउण्डमा साल्फोर्ड सिटीविरुद्ध गोल वर्षा गर्ने...
विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ।
काठमाडौँ - हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ। तराईका केही भागमा भने हुस्सु लागेको छ भने...
एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले चाहेको भए डोनाल्ड ट्रम्पलाई हराउन सक्ने बताएका छन्।
नोभेम्बरको चुनावमा ट्रम्पलाई हराउन सक्ने तर आफ्नो पार्टीको एकताको खातिर आफ्नो उम्मेदवारी...